प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ अनि दाउदले साउललाई भने: “त्यस पलिस्तियालीको कारण कसैले पनि हिम्मत नहारोस्‌। तपाईँको यो सेवक त्यस पलिस्तियालीसित लड्‌न जानेछ।”+

  • १ समुएल १७:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तपाईँको यस सेवकले सिंह र भालु दुवैलाई माऱ्‍यो। त्यो बेखतने पलिस्तियालीको हालत पनि ती जनावरहरूको जस्तै हुनेछ। किनकि त्यस पलिस्तियालीले जीवित परमेश्‍वरको+ सेनालाई चुनौती दिएको छ।”

  • १ समुएल १७:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्‌न तरबार, भाला र बर्छी लिएर आएको छस्‌।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्‍वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्‌।+ ४६ आज यहोवा परमेश्‍वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।+ म तँलाई मार्नेछु र तेरो शिर काटिदिनेछु। आज म पलिस्तियाली सिपाहीहरूको लास चराहरूलाई र जङ्‌गली जनावरहरूलाई खुवाइदिनेछु। तब इस्राएलीहरूका परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर पृथ्वीका सबै मानिसले थाह पाउनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने