प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+

  • व्यवस्था २८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा परमेश्‍वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्‍नेछन्‌+ र तिमीहरूको डर मान्‍नेछन्‌।+

  • १ राजा ८:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्‍नुहोस्‌+ र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्‌। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्‌+ र तपाईँको भय मान्‍नेछन्‌ अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्‍नेछन्‌।

  • २ राजा १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस्‌ र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।”+

  • दानिएल ३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसैले म एउटा उर्दी जारी गर्दै छु। कुनै पनि राष्ट्रको मानिसले वा कुनै पनि भाषा बोल्ने मानिसले सद्रक, मेसक र अबेद्‌नेगोका ईश्‍वरको विरुद्धमा केही भन्यो भने तिनीहरूलाई टुक्राटुक्रा पारिनेछ अनि तिनीहरूको घर दिसा-पिसाब गर्ने ठाउँ* हुनेछ किनकि अरू कुनै पनि देवताले यसरी बचाउन सक्दैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने