१ समुएल २:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ मैले आफ्नो निवासस्थानमा चढाउनू भनी आज्ञा दिएका बलिहरू र भेटीहरूलाई तिमीहरू किन अवहेलना गर्छौ?*+ इस्राएलीहरूले चढाउने प्रत्येक भेटीबाट आफ्नो लागि सबैभन्दा उत्तम भाग लिएर तिमी किन मलाई भन्दा आफ्ना छोराहरूलाई बढी आदर गर्छौ?+
२९ मैले आफ्नो निवासस्थानमा चढाउनू भनी आज्ञा दिएका बलिहरू र भेटीहरूलाई तिमीहरू किन अवहेलना गर्छौ?*+ इस्राएलीहरूले चढाउने प्रत्येक भेटीबाट आफ्नो लागि सबैभन्दा उत्तम भाग लिएर तिमी किन मलाई भन्दा आफ्ना छोराहरूलाई बढी आदर गर्छौ?+