प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि उसले खड्‌कुँलाहरूमा उसिन्दै गरेको मासुलाई सुइरोले घोच्थ्यो। सुइरोमा जति मासु आउँथ्यो, त्यो पुजारीले लिन्थ्यो। सिलोमा आउने सबै इस्राएलीसित तिनीहरूले यस्तै व्यवहार गर्थे। १५ त्यति मात्र होइन, बलि चढाउने मानिसले माथिसम्म धुवाँ उठ्‌नेगरि जनावरको बोसो जलाउनुअघि+ नै पुजारीको सेवक आउँथ्यो र यसो भन्थ्यो: “पोलेर खान पुजारीको लागि मासु देऊ। उनले उसिनेको मासु लिँदैनन्‌। त्यसैले काँचै मासु देऊ।” १६ ती मानिसले “पहिला उनीहरूलाई बोसो जलाउन दिनुहोस्‌।+ त्यसपछि तपाईँलाई जे-जति चाहिन्छ, लैजानुहोस्‌” भने पनि पुजारीको सेवकले यसो भन्थ्यो: “होइन, मलाई अहिल्यै देऊ नत्र म खोसेर लैजान्छु!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने