९ अनि पुजारीले भने: “तपाईँले एलाह बेँसीमा+ मार्नुभएको पलिस्तियाली गोल्यतको तरबार+ यहाँ छ। त्यो तरबार कपडामा बेरेर एपोदको+ पछाडि राखिएको छ। त्यो लैजान चाहनुहुन्छ भने लैजानुहोस् किनभने यहाँ त्योबाहेक अरू केही छैन।” यो सुनेर दाउदले भने: “त्यो जस्तो तरबार त अर्को कुनै छैन; मलाई त्यही दिनुहोस्।”