१ समुएल १६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवा परमेश्वरले साउलबाट आफ्नो पवित्र शक्ति हटाइसक्नुभएको थियो।+ त्यसैले यहोवाले तिनको मन बेचैन हुन दिनुभयो र तिनले बौलाहाले जस्तै व्यवहार गर्न थाले।+
१४ यहोवा परमेश्वरले साउलबाट आफ्नो पवित्र शक्ति हटाइसक्नुभएको थियो।+ त्यसैले यहोवाले तिनको मन बेचैन हुन दिनुभयो र तिनले बौलाहाले जस्तै व्यवहार गर्न थाले।+