१० भोलिपल्ट परमेश्वरले साउलको मन बेचैन हुन दिनुभयो।+ अरू बेलाजस्तै दाउदले साउलको महलमा वीणा बजाइरहेको बेला+ साउलले अनौठो व्यवहार* गर्न थाले। त्यतिबेला साउलको हातमा भाला थियो।+
९ साउल आफ्नो घरमा बसिरहेको बेला यहोवा परमेश्वरले तिनको मन बेचैन हुन दिनुभयो।+ त्यतिबेला तिनले आफ्नो हातमा भाला बोकेका थिए र दाउदचाहिँ वीणा बजाइरहेका थिए।+