१ समुएल २०:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन् भनेर जोनाथनलाई पक्का भयो।+
३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन् भनेर जोनाथनलाई पक्का भयो।+