प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २१:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ आफूले भनेअनुसारै यहोवा परमेश्‍वरले सारालाई सम्झनुभयो। यहोवा परमेश्‍वरले साराको विषयमा जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।+ २ सारा गर्भवती भइन्‌+ र अब्राहाम वृद्ध भइसकेको भए तापनि परमेश्‍वरले तोक्नुभएकै समयमा साराले अब्राहामबाट एउटा छोरा जन्माइन्‌।+

  • १ समुएल १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि बिहान सबेरै उठेर तिनीहरूले यहोवा परमेश्‍वरको उपासना गरे। त्यसपछि तिनीहरू आफ्नो सहर रामा फर्के।+ पछि एल्कानाले आफ्नी पत्नी हन्‍नासित यौनसम्बन्ध राखे। अनि यहोवा परमेश्‍वरले हन्‍नातर्फ आफ्नो ध्यान लगाउनुभयो।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने