-
१ समुएल २०:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर मेरो बुबाले तपाईँलाई केही नराम्रो गर्न चाहनुभएको रहेछ भन्ने थाह पाएर पनि मैले तपाईँलाई केही भनिनँ र तपाईँ यहाँबाट सकुशल निस्कन सक्नुभएन भने यहोवा परमेश्वरले मलाई अत्यन्तै कडा सजाय देऊन्। यहोवा परमेश्वरले जसरी मेरो बुबालाई साथ दिनुभएको थियो,+ त्यसरी नै तपाईँलाई पनि साथ देऊन्।+ १४ म बाँचुन्जेल र मरिसकेपछि पनि तपाईँले मप्रति यहोवा परमेश्वरले जस्तै अटल प्रेम देखाइरहनुहोस्।+
-