५ गोल्यतलाई* मार्न उनले आफ्नो ज्यानै जोखिममा हाले।+ यहोवा परमेश्वरले त्यतिबेला सारा इस्राएललाई ठूलो जित* हासिल गर्न मदत गर्नुभयो। त्यो घटना तपाईँ आफैले देख्नुभएको थियो। अनि तपाईँ खुसीले गद्गद हुनुभएको थियो। अहिले त्यही दाउदलाई मारेर तपाईँ किन निर्दोष मानिसको रगत बगाउन चाहनुहुन्छ?”+