-
१ समुएल २२:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि तिनी पुजारीहरूको सहर नोब गए+ र त्यहाँ भएका सबैलाई तरबारले मारे। तिनले सहरका पुरुष, स्त्री, केटाकेटी र दूधे बालक कसैलाई बाँकी छोडेनन्; तिनले गोरु, गधा, भेडा, सबैलाई मारे।
-