२१केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+
७ त्यो दिन साउलको एक जना सेवक पनि त्यहीँ थियो; उसलाई यहोवा परमेश्वरसामु उपस्थित हुनदेखि रोकेर राखिएको थियो। उसको नाम दोएग+ थियो। ऊ एदोमी+ थियो र साउलका गोठालाहरूको नाइके थियो।