-
प्रस्थान १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनले मानिसहरूलाई भने: “तेस्रो दिनको लागि तयार हुनू। कुनै स्त्रीसित यौनसम्बन्ध नराख्नू।”
-
-
२ समुएल ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उरियाहले दाउदलाई भने: “परमेश्वरको सन्दुक*+ अनि इस्राएल र यहुदाका मानिसहरू पालमा छन्। मेरा मालिक योआब पनि आफ्ना सेवकहरूसँगै खुला मैदानमा पाल टाँगेर बसिरहनुभएको छ। यस्तो बेला म कसरी आफ्नो घर गएर खानपिन गर्न अनि आफ्नी पत्नीसित सुत्न सक्छु र?+ म तपाईँको जीवनको कसम खाएर भन्छु, म यस्तो काम गर्नेछैनँ!”
-