१ समुएल २२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तब साउलका ती सेवकहरूको नाइके एदोमी दोएगले+ भने:+ “मैले यिसैको छोरालाई नोबमा अहितुबको+ छोरा अहिमेलेककहाँ आएको देखेको थिएँ। भजन ५२:शिर बेहोरा पवित्र बाइबल नयाँ संसार अनुवाद निर्देशकलाई; मास्किल।* एदोमी दोएगले दाउद अहिमेलेकको घरमा आएका छन् भनी साउललाई खबर दिएको बेला दाउदले रचेको भजन।+
९ तब साउलका ती सेवकहरूको नाइके एदोमी दोएगले+ भने:+ “मैले यिसैको छोरालाई नोबमा अहितुबको+ छोरा अहिमेलेककहाँ आएको देखेको थिएँ।
निर्देशकलाई; मास्किल।* एदोमी दोएगले दाउद अहिमेलेकको घरमा आएका छन् भनी साउललाई खबर दिएको बेला दाउदले रचेको भजन।+