प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यसले गर्दा साउल दाउदसित झनै डराए। अनि बाँचुन्जेल तिनले दाउदलाई आफ्नो शत्रु ठाने।+

  • १ समुएल २०:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन्‌ भनेर जोनाथनलाई पक्का भयो।+

  • १ समुएल २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ पछि दाउदले यस्तो सोचे: “एक न एकदिन त साउलले मलाई मारेरै छाड्‌छन्‌। त्यसैले पलिस्तियालीहरूको देशमा भागेर जानु नै बेस होला।+ त्यसपछि त साउलले मलाई इस्राएलका इलाकाहरूमा खोज्न छोडिदिनेछन्‌+ र म तिनको हातबाट जोगिनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने