-
१ समुएल २६:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तब साउलले दाउदको स्वर चिने र उनलाई भने: “हे मेरो छोरा दाउद! मसित बोल्ने तिमी नै हौ?”+ दाउदले भने: “हे मेरा प्रभु, मेरा महाराज, म नै हुँ।”
-