- 
	                        
            
            १ समुएल २४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
८ दाउद उठेर गुफाबाहिर आए अनि साउललाई ठूलो स्वरले यसरी बोलाए: “हे मेरा मालिक, मेरा महाराज!”+ जब साउलले पछाडि फर्केर हेरे, तब दाउद भुईँमा घोप्टो परेर लम्पसार परे।
 
 - 
                                        
 
- 
	                        
            
            १ समुएल २४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१६ दाउदले यति भनिसकेपछि साउलले सोधे: “हे मेरो छोरा दाउद! मसित बोल्ने तिमी नै हौ?”+ त्यसपछि साउल डाँको छोडेर रुन थाले।
 
 -