१ समुएल २३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ दाउद जिफको+ निर्जनभूमिका ती डाँडाहरूमा बस्न थाले, जहाँ मानिसहरू सजिलै पुग्न सक्दैनथे। साउलले दाउदलाई धुइँधुइँती खोजे+ तर यहोवा परमेश्वरले दाउदलाई साउलको हातमा सुम्पिदिनुभएन।
१४ दाउद जिफको+ निर्जनभूमिका ती डाँडाहरूमा बस्न थाले, जहाँ मानिसहरू सजिलै पुग्न सक्दैनथे। साउलले दाउदलाई धुइँधुइँती खोजे+ तर यहोवा परमेश्वरले दाउदलाई साउलको हातमा सुम्पिदिनुभएन।