१ समुएल २३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ त्यसैले तिनीहरू त्यहाँबाट जिफ+ फर्के र पछि साउल पनि त्यहाँ गए। त्यतिबेला दाउद र उनका मानिसहरू माओनको+ निर्जनभूमिमा बसिरहेका थिए, जुन यसिमोनको दक्षिणतिर अराबाहमा+ पर्छ।
२४ त्यसैले तिनीहरू त्यहाँबाट जिफ+ फर्के र पछि साउल पनि त्यहाँ गए। त्यतिबेला दाउद र उनका मानिसहरू माओनको+ निर्जनभूमिमा बसिरहेका थिए, जुन यसिमोनको दक्षिणतिर अराबाहमा+ पर्छ।