प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।

  • यहोसु १५:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ माओन,+ कर्मेल, जिफ,+ युत्ताह,

  • १ समुएल २५:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यही समयतिरको कुरा हो, माओनमा+ एक जना मानिस बस्थे र उनको वस्तुभाउ कर्मेलमा*+ थियो। उनी असाध्यै धनी थिए; उनीसित ३ हजार भेडा र १ हजार बाख्रा थियो। त्यतिबेला उनी कर्मेलमा भेडाको ऊन कत्रँदै थिए। ३ उनको नाम नाबाल+ थियो; उनी कालेबको वंशका+ थिए र उनकी पत्नीको नाम अबिगेल+ थियो। अबिगेल सुन्दरी र समझदार थिइन्‌। तिनका पति नाबाल भने क्रूर थिए; उनी अरूसित नराम्रो व्यवहार गर्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने