१ समुएल २५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ बिन्ती छ प्रभु, निकम्मा नाबालको कुरामा ध्यान नदिनुहोस्।+ उहाँको व्यहोरा पनि उहाँको नामजस्तै छ। उहाँको नाम नाबाल* हो र उहाँ आफ्नो नामजस्तै मूर्ख हुनुहुन्छ। प्रभु, तपाईँकी यस दासीले तपाईँले पठाउनुभएका मानिसहरूलाई देखिन।
२५ बिन्ती छ प्रभु, निकम्मा नाबालको कुरामा ध्यान नदिनुहोस्।+ उहाँको व्यहोरा पनि उहाँको नामजस्तै छ। उहाँको नाम नाबाल* हो र उहाँ आफ्नो नामजस्तै मूर्ख हुनुहुन्छ। प्रभु, तपाईँकी यस दासीले तपाईँले पठाउनुभएका मानिसहरूलाई देखिन।