प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्‍वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्‍तिलाई दिनुहुनेछ।+

  • २ समुएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+

  • २ समुएल ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्‍त गरेको समयदेखि+ दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए। म तिमीलाई तिम्रा सबै शत्रुबाट विश्राम दिनेछु।+

      “‘“यहोवा परमेश्‍वरले तिमीलाई यस्तो सन्देश पनि दिनुभएको छ: यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।+

  • १ राजा ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ म इस्राएलमा तिम्रो सिंहासनलाई सधैँभरि स्थिर पार्नेछु र तिम्रो बुबा दाउदसित गरेको यो प्रतिज्ञा पूरा गर्नेछु, ‘इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने