लेवी २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो। गन्ती ५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “‘इस्राएलीहरूले पुजारीलाई दान गरेको सबै पवित्र थोक+ पुजारीकै हुनेछ।+
३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।