-
लुका ७:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ त्यसपछि उहाँ त्यस स्त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्नुभयो: “के तिमी यस स्त्रीलाई देख्दै छौ? म तिम्रो घरभित्र पसेँ तर तिमीले मेरो खुट्टा धुनलाई पानी दिएनौ। तर यस स्त्रीले भने आफ्नो आँसुले मेरो खुट्टा भिजाएर आफ्नो कपालले पुछी।
-