प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूले मेरो निम्ति पवित्र स्थान* बनाऊन्‌ र म तिनीहरूमाझ बास गर्नेछु।+

  • १ समुएल ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरको मन्दिरमा दियो बलिरहेको थियो।+ त्यतिबेला समुएल यहोवा परमेश्‍वरको मन्दिरमा* सुतिरहेका थिए।+ परमेश्‍वरको सन्दुक* पनि त्यही मन्दिरमा राखिएको थियो।

  • २ समुएल ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब तिनले भविष्यवक्‍ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्‍वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने