प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसरी खुसी मनाउने स्त्रीहरू यस्तो गीत गाउँथे:

      “साउलले हजारौँलाई मारे,

      दाउदले लाखौँलाई मारे।”+

  • १ समुएल २१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा आकिसका सेवकहरूले आकिसलाई भने: “ऊ इस्राएलको राजा दाउद होइन र? उसकै बारेमा मानिसहरूले नाच्दै यस्तो गीत गाएका थिए:

      ‘साउलले हजारौँलाई मारे,

      दाउदले लाखौँलाई मारे।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने