प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३१:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ युद्धबाट ल्याएका सबै कुरालाई दुई भाग लगाउनू। एउटा भाग युद्ध लडेका मानिसहरूको लागि अनि अर्को भाग बाँकी समुदायको लागि।+

  • यहोसु २२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोसुले तिनीहरूलाई भने: “प्रशस्त धनसम्पत्ति, वस्तुभाउ, सुनचाँदी, तामा, फलाम अनि लुगाफाटा लिएर आ-आफ्नो पालमा जाओ।+ तिमीहरूले शत्रुहरूबाट लुटेको धनसम्पत्ति+ आफ्ना भाइबन्धुसित पनि बाँड।”

  • भजन ६८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ सेनाहरूका राजाहरू भाग्छन्‌,+ हो, तिनीहरू कुलेलाम ठोक्छन्‌!

      अनि घरमा रहेका स्त्रीहरूले चाहिँ लुटको माल बाँड्‌छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने