प्रस्थान ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+ प्रस्थान १९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ यसैया ६३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्नुभयो।+
८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+
५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+
९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्नुभयो।+