-
२ समुएल ११:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ दाउदले चिठीमा यस्तो लेखेका थिए: “घमासान युद्ध भइरहेको ठाउँमा उरियाहलाई सबैभन्दा अगाडिको पङ्क्तिमा राख्नू। त्यसपछि तिमीहरूचाहिँ त्यहाँबाट पछि हट्नू र उरियाहलाई शत्रुहरूले मारोस्।”+
-