प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २१:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा,+

  • अय्युब ३१:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यदि कुनै परस्त्रीलाई देखेर मेरो हृदय लोभिएको भए+

      र म आफ्नो छिमेकीको ढोकामा ढुकिबसेको भए+

      १० मेरी पत्नीले परपुरुषको लागि जाँतो पिँध्नुपरोस्‌

      र परपुरुषहरू ऊसित सुतून्‌।+

      ११ किनकि मैले त्यस्तो कुकर्म गरेको भए त्यो साह्रै लाजमर्दो कुरा हुने थियो।

      अनि म न्यायाधीशहरूबाट दण्ड पाउन योग्य हुने थिएँ।+

  • अय्युब ३४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँ मानिसलाई त्यसको कामअनुसार इनाम दिनुहुन्छ+

      र त्यसले गरेको गलत निर्णयको नतिजा भोग्नदेखि रोक्नुहुन्‍न।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने