२ समुएल १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+ २ समुएल १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+ यर्मिया ८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसैले म तिनीहरूका स्वास्नीहरू अरू पुरुषलाई दिनेछु, तिनीहरूको खेत अरूलाई नै दिनेछु+ किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+
९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+
११ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+
१० त्यसैले म तिनीहरूका स्वास्नीहरू अरू पुरुषलाई दिनेछु, तिनीहरूको खेत अरूलाई नै दिनेछु+ किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+