प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ८:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरे।* आफूले कब्जा गरेका यी जातिहरूबाट ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्‍वरको निम्ति पवित्र पारेका थिए:+ १२ सिरिया र मोआबबाट+ अनि अम्मोनीहरू, पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी र रेहोबका छोरा जोबाहका राजा हदद-एजेरबाट+ लुटेका धनमाल।

  • १ इतिहास २०:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि दाउदले मल्कामको* टाउकोबाट मुकुट झिके र त्यो मुकुट एक टालेन्ट* सुनले बनेको रहेछ भनी थाह पाए। त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+ ३ त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्‌गा काट्‌ने काममा र फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा लगाए।+ अम्मोनीहरूका सबै सहरमा दाउदले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने