प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अहितुबका छोरा सादोक+ र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि सिरायाह सचिव थिए।

  • २ समुएल २०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सेभा सचिव थिए अनि सादोक+ र अबियातार+ पुजारीहरू थिए।

  • १ राजा १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर पुजारी सादोक,+ यहोयादाको छोरा बेनायाह,+ भविष्यवक्‍ता नातान,+ सिमि,+ रेइ र दाउदका वीर योद्धाहरूले+ भने अदोनियाहलाई साथ दिएनन्‌।

  • १ राजा २:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्‍त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्‍त गरे।+

  • १ इतिहास ६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अहितुबबाट सादोक जन्मिए।+ सादोकबाट अहिमास जन्मिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने