प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १९:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ जब मपिबोसेत राजालाई भेट्‌न यरुसलेम* आए, तब राजाले उनलाई सोधे: “मपिबोसेत, तिमी किन मसित आएनौ?” २६ तब उनले राजालाई जवाफ दिए: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको यो सेवक+ कूँजो छ भनेर हजुरलाई थाहै छ।+ मैले मेरो सेवकलाई भनेको थिएँ: ‘मेरो गधामा काठी कसिदेऊ र म त्यसमा चढेर राजासित जान्छु।’ तर उसले मलाई झुक्क्यायो। २७ उसले मेरो विषयमा हजुरलाई भए नभएको कुरा बताएर मेरो बदनाम गऱ्‍यो।+ हे मेरा प्रभु! मेरा महाराज! हजुर साँचो परमेश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ। त्यसैले हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने