-
१ समुएल १७:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० यसरी आफूसित तरबार नभए पनि दाउदले एउटा घुयेँत्रो र ढुङ्गाको भरमा त्यस पलिस्तियालीलाई मारे।+
-
-
१ समुएल १८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यसरी खुसी मनाउने स्त्रीहरू यस्तो गीत गाउँथे:
“साउलले हजारौँलाई मारे,
दाउदले लाखौँलाई मारे।”+
-