प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर अहितुबका नाति, अहिमेलेकका छोरा अबियातार+ त्यहाँबाट भागे र दाउदलाई भेट्‌न गए।

  • १ समुएल ३०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि दाउदले अहिमेलेकका छोरा पुजारी अबियातारलाई+ भने: “एपोद यहाँ ल्याउनुहोस्‌।”+ तब अबियातारले दाउदकहाँ एपोद ल्याए।

  • २ समुएल १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ सादोक+ पनि त्यहीँ थिए र तिनीसँग लेवीहरू+ पनि थिए, जसले साँचो परमेश्‍वरको करारको सन्दुक*+ बोकेका थिए। तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक बिसाए। सबै मानिस सहरबाट निस्केर बेँसी पार गरिरहेका बेला अबियातार+ पनि त्यहीँ थिए।

  • १ इतिहास १५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसबाहेक दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ अनि लेवीहरू उरिएल, असयाह, योएल, सेमायाह, एलिएल र अम्मिनादाबलाई पनि बोलाए १२ अनि तिनीहरूलाई यसो भने: “तपाईँहरू लेवीहरूको बुबापट्टिको घरानाहरूका नाइके हुनुहुन्छ। तपाईँहरू र तपाईँहरूका दाजुभाइ सबैले आफूलाई पवित्र पार्नुहोस्‌ अनि इस्राएलका परमेश्‍वर यहोवाको सन्दुक मैले तयार पारेको ठाउँसम्म ल्याउनुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने