१८ राजासँगै महल छोडेर आएका तिनका सबै नोकरचाकर, कराथीहरू र पेलेथीहरू*+ अनि गाथबाट+ तिनीसँगै आएका ६०० जना मानिस तिनीसँगै यात्रा गरिरहेका थिए।+ उनीहरू सबै राजाको सामनेबाट जाँदै गर्दा तिनले कोही छुटेको छ कि भनेर हेरिरहेका थिए।
३८ त्यसपछि पुजारी सादोक, भविष्यवक्ता नातान, यहोयादाको छोरा बेनायाह+ अनि कराथीहरू र पेलेथीहरू*+ गए। तिनीहरूले सुलेमानलाई राजा दाउदको खच्चरमा चढाए+ र गिहोनमा+ लगे।