-
१ राजा १:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ राजाले पुजारी सादोक, भविष्यवक्ता नातान, यहोयादाको छोरा बेनायाह अनि कराथीहरू र पेलेथीहरूलाई सुलेमानसँगै पठाउनुभयो र तिनीहरूले सुलेमानलाई राजाको खच्चरमा चढाएर लगे।+
-