१ राजा ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अहिसर, जो राजमहलको रेखदेख गर्ने अधिकारी थिए अनि अब्दाका छोरा अदोनिराम,+ जो राजाको लागि मजदुरी गर्नेहरूका मुखिया थिए।+ १ राजा १२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक अदोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर इस्राएलीहरूले उसलाई ढुङ्गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+
६ अहिसर, जो राजमहलको रेखदेख गर्ने अधिकारी थिए अनि अब्दाका छोरा अदोनिराम,+ जो राजाको लागि मजदुरी गर्नेहरूका मुखिया थिए।+
१८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक अदोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर इस्राएलीहरूले उसलाई ढुङ्गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+