प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २०:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जबरजस्ती काममा जोताइएकाहरूको निरीक्षण गर्न अदोरामलाई+ खटाइएको थियो। अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+

  • १ राजा ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ राजाले ती मजदुरहरूलाई हरेक महिना १०-१० हजारको सङ्‌ख्यामा पालैपालो लेबनान पठाउँथे। तिनीहरू एक महिना लेबनानमा काम गर्थे अनि दुई महिनाचाहिँ आफ्नै घरमा बस्थे। अदोनिरामचाहिँ राजाको लागि काम गर्ने ती मजदुरहरूका हाकिम थिए।+

  • १ राजा १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक अदोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर इस्राएलीहरूले उसलाई ढुङ्‌गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने