भजन ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+ हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+
९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+