भजन ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे यहोवा, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!+तपाईँले मेरा शत्रुहरू सबैको बङ्गारा फुस्काइदिनुहुनेछर दुष्टको दाँत झारिदिनुहुनेछ।+ भजन ५६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्।+यो कुरामा म ढुक्क छु: परमेश्वर मेरो साथमा हुनुहुन्छ।+
७ हे यहोवा, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!+तपाईँले मेरा शत्रुहरू सबैको बङ्गारा फुस्काइदिनुहुनेछर दुष्टको दाँत झारिदिनुहुनेछ।+
९ म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्।+यो कुरामा म ढुक्क छु: परमेश्वर मेरो साथमा हुनुहुन्छ।+