३७ “म नबुकद्नेजर स्वर्गका राजाको प्रशंसा, महिमा र जयजयकार गर्छु।+ किनकि उहाँका सबै काम सही छन् र उहाँ न्यायको मार्गमा हिँड्नुहुन्छ+ अनि उहाँ घमन्डीहरूलाई नीच तुल्याउन सक्नुहुन्छ।”+
५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+