हितोपदेश ३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ खिसी गर्नेहरूलाई उहाँ गिल्ला गर्नुहुन्छ+तर नम्रहरूलाई उहाँ कृपा देखाउनुहुन्छ।+ यसैया ५७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जो उच्च र महान् हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+जसको नाम पवित्र छ,+ उहाँ यसो भन्नुहुन्छ:“म उच्च र पवित्र ठाउँमा बस्छु।+तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।म कमजोरहरूलाई बल दिन्छुअनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+ याकुब ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+
१५ जो उच्च र महान् हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+जसको नाम पवित्र छ,+ उहाँ यसो भन्नुहुन्छ:“म उच्च र पवित्र ठाउँमा बस्छु।+तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।म कमजोरहरूलाई बल दिन्छुअनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+
६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+