-
भजन १८:४३-४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ ममा दोष खोज्ने मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+
तपाईँ मलाई जातिजातिको अगुवा नियुक्त गर्नुहुन्छ।+
मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्।+
४४ सुनेको कुराको भरमा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्;
विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्।+
४५ तिनीहरूले हिम्मत हार्नेछन्;*
तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्।
-