२ समुएल ८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ दाउदले जोबाहका+ राजा हदद-एजेरलाई हराए, जो रेहोबका छोरा थिए। हदद-एजेर युफ्रेटिस नदीमाथि फेरि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+ भजन २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मसित माग र म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछुअनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।+
३ दाउदले जोबाहका+ राजा हदद-एजेरलाई हराए, जो रेहोबका छोरा थिए। हदद-एजेर युफ्रेटिस नदीमाथि फेरि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+