१२ यहोवा परमेश्वरले इस्राएलमाथि तिनको शासन स्थिर गराउनुभएको छ+ र आफ्ना प्रजा इस्राएलीहरूको खातिर+ तिनको राज्यलाई उच्च पार्नुभएको छ+ भनेर दाउदलाई थाह भयो।
९ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु+ र तिमी यस संसारका महान् मानिसहरूमा गनिनेछौ।