१ राजा १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न+ राजा अरू कोही थिएन। २ इतिहास १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यी मानिसहरूलाई डोऱ्याउन मलाई बुद्धि र ज्ञान दिनुहोस्।+ किनकि तपाईँको यति ठूलो प्रजाको कसले पो न्याय गर्न सक्छ र?”+ हितोपदेश २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+उहाँकै मुखबाट ज्ञान र समझशक्तिको कुरा निस्कन्छ।
२३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न+ राजा अरू कोही थिएन।
१० यी मानिसहरूलाई डोऱ्याउन मलाई बुद्धि र ज्ञान दिनुहोस्।+ किनकि तपाईँको यति ठूलो प्रजाको कसले पो न्याय गर्न सक्छ र?”+