उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ यसैया ११:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ। लुका १:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+